सिलेब्रेशन

गीता खत्रीको कथासंग्रह न्युयोर्कमा पञ्चकन्याबाट लोकार्पण

अमेरिका निवासी साहित्यकार गीता खत्रीको कथासंग्रह अन्त्यहीन इच्छा आज न्युयोर्कमा लोकार्पण गरिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क च्याप्टरले कार्यक्रमको आयोजना गरि कथासंग्रह लोकार्पण गरिएको हो । ज्याक्सनहाइटको

न्युयोर्कको टप मध्येको थिएटरमा ‘कृ’ को प्रिमियर

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ न्युयोर्कमा पनि देखाइने भएको छ । न्युयोर्कको अष्टोरियामा रहेको चर्चित थिएटर कफमेन अष्टोरियामा चलचित्र देखाइन लागेको हो । रिगल सिनेमाबाट संचालित यो थिएटर न्युयोर्कका उत्कृष्ट

गीता खत्रीको कथासंग्रह ‘अन्त्यहीन इच्छा’ साझाबाट प्रकाशित

अमेरिका निवासी साहित्यकार गीता खत्रीको कथासंग्रह अन्त्यहीन इच्छा प्रकाशित भएको छ । १७ वटा कथाहरुको संग्रह साझा प्रकाशनले प्रकाशित गरेको हो । कथा संग्रहमा मानवीय जीवनका सुक्ष्म तत्वहरुको कलात्मक प्रस्तुतीका

‘चराको गीत’ लिएर आए कृसु

न्युयोर्कमा कार्यरत नेपाली वाणिज्यदूत साहित्यकार कृसु क्षेत्रीको नयाँ कविता संग्रह ‘चराको गीत’ प्रकाशित भएको छ । यो कविता संग्रह साझा प्रकाशनले बजारमा ल्याएको हो । १२ बर्षको अन्तरालमा क्षेत्रीको नयाँ

एकाएक चर्चामा , गुल्मेली प्ले ब्याक लोक गायक खिमराज गौतम (भिडियो सहित)

यतिबेला खाडी मुलुकको युएईमा नेपाली कामदारको रुपमा कार्यरत नव गायक खिमराज गौतमले फेरी अर्को लोक दोहोरी एल्बम ‘बाटो फुक्थ्यो’ बजारमा ल्याएका छन । सो एल्बमसँगै यतिबेला उनी नेपाली लोक गीतको

अमेरिकामा यसरी मनाइयो उधौली

युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभिपी  (वासिंङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया) च्याप्टर अमेरिकाले सांस्कृतिको कार्यक्रमको आयोजना गरेर किराँत राईहरुको पर्व उधौली पर्व मनाएको छ । भुवन राईको अध्यक्षता, युनाइटेड

कृशु क्षेत्रीको म्युजिक भिडियोका २ मार्मिक कथा (भिडियो )

साहित्यकार कृशु क्षेत्रीको गीत अचेलको म्युजिक भिडियो सार्वजनिक भएको छ । हाल न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा कार्यरत क्षेत्रीले लेख्नुभएको गीतमा उहाँ आफैले अभिनय समेत गर्नुभएको छ । २०१७ मा शुरु गरेका

कलाकार विना थापाको सडक दुर्घटनामा निधन

पुस १२, गुल्मी–गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले घर भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशील कलाकार विना थापाको आज सडक दुर्घटनामा परी ज्यान गएको छ । दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा

श्रीधरको निर्देशनमा पुष्प र वर्षाले बाँधे जोडी (म्युजिक भिडियो)

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र पछिल्लो पुस्ताकी चल्तीकी गायिका मेलिना राइको स्वर समावेश पछिल्लो गीत ‘नानी ज्यान’ सार्वजनिक भएको छ । सोमबार युट्युव मार्फत गीतको भिडियो

डा. बिष्णुमाया परियारलाई साउथ एशियन कम्युनिटी आउटरिच पुरस्कार, ८ दक्षिण एशियाली र अमेरिकन सम्मानित

अमेरिका- साउथ एशियन कम्युनिटी आउटरिच पुरस्कारद्वारा एड्वान संस्थाकी संस्थापक नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारसहित ८ जना दक्षिण एशियाली र अमेरिकन व्यक्तित्वहरु सम्मानित गरिएको छ । साउथ एशियन कम्युनिटी आउटरिच

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com