सशक्तिकरण

अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड मुस्कान खातुनलाई, अमेरिकी विदेशमन्त्री र प्रथम महिलाबाट सम्बोधन

एसिड आक्रमणमा परेर बाँचेकी नेपाली महिला मुस्कान खातुनलाई अमेरिकी सरकारले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरेको छ । आज आयोजित विशेष भर्चुअल समारोहका बीच अवार्ड प्रदान गरिएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ? ८ मार्च मै मनाउनुको कारण के हो ?

तपाईंले अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा त थाहा पाउनुभएकै होला । तर किन यो मनाइन्छ ? र यो कहिलेदेखि मनाउन सुरु गरियो भन्नेबारे जानकारी नहुनसक्छ । अन्तर्राष्ट्रिय महिला दिवस श्रम आन्दोलन

‘सोच्दा असम्भव लाग्छ तर, मैले गरेँ’: अयोग्य लडाकु, योग्य धाविका – मिरा राई

(हामीले मार्च महिनालाई शशक्तिकरण महिनाको रुपमा मनाइरहेका छौं । र तपाईहरुलाई मार्च महिनाभर शक्तिकरणका कथाहरु सुनाउदै जानेछौं । यो सामाग्री अन्तिम पटक मार्च ६, २०२१ मा अपडेट गरिएको छ ।

नेपालमा सरकारी स्कुल र कलेज पढेरै अमेरिकामा प्रोफेसर शर्मिला

– विष्णुप्रसाद पौडेल  (हामीले मार्च महिनालाई शशक्तिकरण महिनाको रुपमा मनाइरहेका छौं । र तपाईहरुलाई मार्च महिनाभर शक्तिकरणका कथाहरु सुनाउदै जानेछौं । यो सामाग्री अन्तिम पटक मार्च ४, २०२१ मा अपडेट

नेपालदेखि अमेरिकासम्म कानुन व्यवसायमा बन्दिता : श्रीमानको सपोर्टले स्वादिलो सफलता

– किशोर पन्थी (हामीले मार्च महिनालाई शशक्तिकरण महिनाको रुपमा मनाइरहेका छौं । र तपाईहरुलाई मार्च महिनाभर शक्तिकरणका कथाहरु सुनाउदै जानेछौं । यो सामाग्री अन्तिम पटक मार्च २, २०२१ मा अपडेट

विवाहपछि मोडिएको जीवनयात्रा: अमेरिकामा सफल महिला व्यवसायीका रुपमा चम्किदै सूर्य

(हामीले मार्च महिनालाई शशक्तिकरण महिनाको रुपमा मनाइरहेका छौं । र तपाईहरुलाई मार्च महिनाभर शक्तिकरणका कथाहरु सुनाउदै जानेछौं । यो सामाग्री अन्तिमपटक मार्च १, २०२१ मा अपडेट गरिएको छ । –

विभेदसँग लडन प्रेरणा दिने मेरा ‘बा’ रुपबहादुर परियार

❒  गाउँमा प्रौढ कक्षा संचालन गर्दा लाल्टिन बालेर हामी बाबुछोरी राती अबेर सम्म बसेर गाउका महिलालाई पढाउने काम गर्थ्यौ । दिनभर लुगा सिलाएर थाकेका मेरा बा सुरक्षा कवच र सहकर्मी

आफैसँग राष्ट्रपतिमा लडेका ३८ बर्षे समलिंगी नेता पिट बुटाजज बाइडेनका यातायात मन्त्री

आफैसँग राष्ट्रपति चुनावको डेमोक्रेटिक प्राइमरीमा प्रतिस्पर्धामा आएका समलिंगी नेता तथा पूर्व मेयर पिट बुटाजजलाई नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले यातायात मन्त्रीमा छानेका छन् । बुटाजजले सुपर ट्युजडे प्राइमरी अगाडि नै

भूतपूर्व गोर्खाकी छोरी अंशु गुरुङ बनिन् बेलायती सेनाको क्याप्टेन

दुई सय वर्षभन्दा लामो समयदेखि  गोर्खाहरुले गौरवपूर्ण इतिहास निर्माण गरेको बेलायती सेनाको एक उच्च पदमा एक नेपाली महिलाले ठाउँ बनाएकी छन्  ।  नेपाली लिंकले समाचार प्रकाशित गरेको छ । भूतपूर्व  गोर्खा सैनिक बाबुकी

जातीय भेदभावका सवालमा मिडियाको नीतिगत दृष्टिकोणमा समस्या

जातीय भेदभाव तथा छुवाछूतका घटनामा मिडियाको नीतिगत दृष्टिकोणको अभाव रहेको चर्चा भएको छ । जातीय भेदभावका कारण हत्या भइहाले समाचार प्रकाशन गर्ने नत्र वेवास्ता गर्ने मिडियाको व्यवहार देखिएको एक अध्ययनले

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com