सशक्तिकरण

पदयात्रापछि सार्क स्तरीय नीति संवाद

काठमाडौं, ३ जेठ । जातीय विभेद तथा छुवाछुतको व्यावहारिक अन्त्यका लागि चैत ३ गतेबाट सुरु भएको महाकाली–मेची पदयात्रा ५४ दिनको पैदलयात्रापछि मेचीको काँकरभिट्टामा पुगेर पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको

अमेरिकामा निडर नारी सम्मेलन, नेपालीसहित विश्वका ६ अगुवा महिलाद्वारा सम्बोधन

वन वुमन क्यानाडाको आयोजनामा अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित सेण्ट पिटर्स विश्वविद्यालयमा आयोजित ‘निडर नारी सम्मेलन-२०१९’ मा एडवानकी संस्थापक अध्यक्ष तथा जर्सी सिटी मेयरकी सल्लाहकार सुपरिचित नेपाली सामाजिक अभियन्ता

‘दलित भएकाले न्युयोर्कमै कोठाभाडामा नपाउँदा रातभर बाहिरै, रेष्टुरेण्टबाट निकालियो’

कथित तल्लो जातको भएका कारण न्युयोर्कमा कोठाभाडामा पाउन समस्या भएको र आफूले कैयन बर्ष थर लुकाएर बस्नु परेको वासिंटन डिसीमा आयोजित एक कार्यक्रमका वक्ताले दुखेसो गरेका छन् । नासो कम्युनिटी

दलित, आदिवासी जनजाति र सिमान्तकृत महिला र बालबालिकाको सशक्तिकरणबारे न्युयोर्कमा मन्थन

न्युयोर्कमा एनजीओ सीएसडब्ल्यूको नेपाली संगोष्ठी सम्पन्न भएकोछ। एडवान नेपालको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), वन वुमन र अप्ने आप संस्थाको सहआयोजनामा डाकिएको संगोष्ठी राष्ट्रसंघको सतत विकाश लक्ष्य

नेपाली चेली डा. विष्णुमाया परियारलाई अमेरिकी शहर जर्सी सिटीबाट ‘वुमन एक्सन अवार्ड’

नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट वुमन हिस्ट्री मन्थ (मार्च) को अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला कृयाशील पुरस्कार) द्वारा सम्मानित हुनु भएकोछ। जर्सी

अमेरिकामा वुमन फर कज अध्यक्षमा वसन्ता खड्का

कारणका लागि महिला अर्थात् वुमन फर कज (डब्ल्यूएफसी) को अध्यक्षमा वसन्ता खड्का चयन हुनुभएको छ । सामाजिक संस्था फेडो रुपन्देहीकी पूर्व सचिव समेत रहनुभएकी खड्का डब्ल्यूएफसीमा चौथो कार्यकालका लागि अध्यक्ष

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com