२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

खबर

14,939 समाचार · पेज 3

१२ फाल्गुन २०८१, सोमबार

बन्दुकधारीको आक्रमणबाट मेक्सिकोमा ८ जनाको मृत्यु

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ । मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले…

११ फाल्गुन २०८१, आइतबार

छयानब्बे वर्षमा नागरिकता,तुलसीदेवी दंग

बझाङको वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५…

९ फाल्गुन २०८१, शुक्रबार

घरमा ताला लगाएर दुई दर्जन बादी परिवार भारततर्फ किन लागे ?

राजेन्द्रप्रसाद पनेरू/रासस स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटा कञ्चनपुरका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका…

५ फाल्गुन २०८१, सोमबार

सुडानमा मानवीय सहयोग गर्न ६ अर्ब अमेरिकी डलर आवश्यक रहेको राष्ट्र सङ्घको भनाई

संयुक्त राष्ट्र सङ्घले सुडानमा झण्डै ३ करोड नागरिक युद्धको प्रभावमा रहेको बताएको छ । सुडान भित्र र छिमेकी…

४ फाल्गुन २०८१, आइतबार

भारतमा दुई दशक बिताएका सिद्धराजले तरकारी खेतीबाट सात लाख कमाउदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती…

३ फाल्गुन २०८१, शनिबार

सुन्तलाका बगैँचा रित्तिए, तापक्रम वृद्धिको असर त होइन ?

तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रित्तिएको छ । “स्वादिलो, रसिलो…