२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

अध्यागमन

2,264 समाचार · पेज 43

२८ मंसिर २०८२, आइतबार

थाइल्याण्डको नेपाली दूतावासद्वारा ११ महिनामा २५७ को उद्धार, स्क्यामको केन्द्र म्यानमार

थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासले २०२५ को ११ महिना ११ दिनसम्ममा २५७ जनाको उद्धार गरी नेपाल फर्काइसकेको जानकारी…

२८ मंसिर २०८२, आइतबार

आइसको छापाबारे जनअनुमोदन घटेपछि गम्भीर अपराधमा संलग्नलाई पक्राउ गर्न ध्यान केन्द्रित गरिने

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जताजतै छापा मरेर आप्रवासीहरुलाई पक्राउ गर्नेभन्दा पनि गम्भीर अपराधमा संलग्न भएका गैरकानुनी आप्रवासीलाई पक्राउ…

२७ मंसिर २०८२, शनिबार

देशनिकालाको आदेश पाएकालाई अमेरिकामा आन्तरिक उडान गर्दा पनि पक्राउ गरिँदै, टीएसएबाट डाटा शेयर

अमेरिकाको यातायात सुरक्षा प्रशासन (टीएसए) ले सबै हवाई यात्रुहरूको नाम देशनिकालाको प्रयोजनका लागि अध्यागमन अधिकारीहरूलाई उपलब्ध गराइरहेको खुलासा…

२६ मंसिर २०८२, शुक्रबार

अब युएससीआईएसले अध्यागमन प्रयोजनका लागि पूराना तस्बिर प्रयोग नगर्ने

युएससीआईएसले अध्यागमन प्रयोजनका लागि पहिले सङ्कलन गरिएका तस्बिरहरूको पुनःप्रयोगलाई महत्त्वपूर्ण रूपमा सीमित गर्ने नयाँ नीति घोषणा गरेको छ।…

२६ मंसिर २०८२, शुक्रबार

यस्तो छ १ मिलियन डलरको गोल्ड कार्ड कार्यक्रमका लागि युएससीआईएसले जारी गरेको फारम

अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले (युएससीआईएस) बहुप्रतिक्षित गोल्ड कार्ड कार्यक्रमका लागि डिजिटल फारम आई-१४० जी (आप्रवासी निवेदन) जारी…

२६ मंसिर २०८२, शुक्रबार

अमेरिकी विदेश मन्त्रालयद्वारा भिसा नियम अपडेट : नागरिकता वा निवास देशमै अन्तर्वार्ता अनिवार्य

अमेरिकी विदेश मन्त्रालयले गैरआप्रवासी र आप्रवासी भिसा दुवैको प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गर्दै नयाँ नीति जारी गरेको छ। यो…

२५ मंसिर २०८२, बिहिबार

अझै खुलेन डिभी लोटरी २०२७, ढिलाईबारे के भन्छ अमेरिकी विदेश मन्त्रालय?

सामान्यतया प्रत्येक वर्ष अक्टोबरको पहिलो साताबाट खुल्ने डिभी लोटरी यसपटक अझै खुलेको छैन । डिभी लोटरी २०२७ खुल्न…

२४ मंसिर २०८२, बुधबार

भिसा छुट देशका यात्रु अमेरिका आउँदा लाइभ सेल्फी, सामाजिक सञ्जाल र १० बर्षको इमेल/फोन बुझाउनुपर्ने

अमेरिकी कस्टम्स तथा सीमा सुरक्षा सीबीपीले आगमन तथा प्रस्थान विवरण फाराम आई ९४ र इलेक्ट्रोनिक सिस्टम फर ट्राभल…

२४ मंसिर २०८२, बुधबार

अमेरिकाको फोर्ट ब्लिस सैन्य अड्डामा सञ्चालित आप्रवासी हिरासतमा यातना र दुर्व्यवहारका आरोप

टेक्सासस्थित फोर्ट ब्लिस सैन्य अड्डामा रहेको ठूलो आप्रवासी हिरासत केन्द्रका अधिकारीहरूद्वारा आप्रवासीहरूलाई दुर्व्यवहार गरिएको आरोप लगाइएको छ। स्थानीय…

२४ मंसिर २०८२, बुधबार

फेब्रुअरी १ देखि अमेरिकी विमानस्थलमा ४५ डलर तिर्नबाट बच्न यीमध्येका आईडी बोक्नुहोला

अमेरिकी यातायात सुरक्षा प्रशासन टीएसएसले रियल आईडी वा पासपोर्टजस्ता स्वीकार्य परिचयपत्र बिना विमानस्थल चेकपोइन्टमा पुगेका विमान यात्रुहरूका लागि…