२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

अध्यागमन

2,264 समाचार · पेज 29

१८ चैत्र २०८२, बुधबार

हजारौं आप्रवासीलाई हिरासतमा राख्न गोदाम खरिद गर्ने योजना स्थगित, बदलिँदै डिएचएसको रणनीति 

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले कागजातविहीन आप्रवासीहरूलाई हिरासतमा राख्न थप ठुला गोदामहरू खरिद गर्ने योजना तत्कालका लागि…

१७ चैत्र २०८२, मंगलबार

ट्रम्पको आम देशनिकाला अभियान अन्तर्गत हिरासतमा राख्ने खर्च ४५ अर्ब डलर पुग्यो, अदालतमा मुद्दाको चाप

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातमै घोषणा गरेको ऐतिहासिक मास डिपोर्टेसन अभियानले गति लिन थालेसँगै यसको आर्थिक…

१७ चैत्र २०८२, मंगलबार

क्यानाडाको विद्यार्थी भिसा प्रणालीमा गम्भीर लापरबाही, १५ लाख बढी केसमा छानबिन नै नभएको पुष्टि

क्यानाडाकी अडिटर जनरल करेन होगनले अध्यागमन विभागको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै एक प्रतिवेदन सार्वजनिक गरेकी छिन्। सोमबार जारी…

a chain link fence
१७ चैत्र २०८२, मंगलबार

अमेरिकामा आप्रवासीहरूको डीएनए संकलन तीव्र,जर्जियामा नयाँ कडा कानुनको तयारी

अमेरिकाको न्याय प्रणालीमा विगत तीन दशकदेखि गम्भीर अपराधमा संलग्न दोषीहरूको डीएनए संकलन गर्ने कार्य सामान्य मानिँदै आएको छ…

१७ चैत्र २०८२, मंगलबार

विगतका आप्रवासन कमजोरी सुधार्दै युएससीआईएस, सामाजिक सञ्जाल र बायोमेट्रिक जाँचमा तीव्रता

ट्रम्प प्रशासनले विगत केही समयदेखि ठप्प पारेको शरणार्थी आवेदन प्रक्रियालाई आंशिक रूपमा पुनः सुरु गर्ने निर्णय गरेको छ।…

१४ चैत्र २०८२, शनिबार

आइसको मेमो ‘गलत’, ट्रम्प प्रशासनले अदालतमा गर्‍यो स्वीकार

ट्रम्प प्रशासनले अध्यागमन अदालतहरूमा भइरहेको आप्रवासी पक्राउलाई जायज ठहराउन प्रयोग गरिएको आइसको एउटा मेमो त्रुटिपूर्ण रहेको अदालतमा स्वीकार…

१२ चैत्र २०८२, बिहिबार

ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासीमाथि कडाइ : ११ हजार अमेरिकी बालबालिकाका अभिभावक पक्राउ

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै आप्रवासीहरूमाथि धरपकड तीव्र पारिएको छ। यसैबीच, फ्लोरिडाको लेकल्याण्डमा एक हृदय…

१० चैत्र २०८२, मंगलबार

क्यानाडाद्वारा आप्रवासन नीतिमा व्यापक कटौती,अस्थायी बासिन्दाको संख्या ५% मा झारिने

क्यानाडा सरकारले आफ्नो आप्रवासन प्रणालीलाई व्यवस्थित र दिगो बनाउन आगामी २०२६/२०२७ का लागि नयाँ योजना सार्वजनिक गरेको छ।…

१० चैत्र २०८२, मंगलबार

अमेरिकी भिसामा ५० वर्षयताकै ऐतिहासिक गिरावट, आठ महिनामा साढे दुई लाख कम भिसा जारी

ट्रम्प प्रशासनले अवलम्बन गरेका नयाँ र कडा नीतिहरूका कारण सन् २०२५ को सुरुवाती आठ महिनामा अमेरिकाले जारी गर्ने…

९ चैत्र २०८२, सोमबार

नेपाली मूलका विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैर आवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको…