खबर

दाहाललाई भट्टराईले ट्विट गर्दै जवाफ फर्काए ‘अबका ‘मुसा’ लाटा छैनन्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुमाथी गरेको टिप्पणीको डा. बाबुराम भट्टराईले जवाफ फर्काएका छन्। दाहालले बिहीबार पेरिसडाँडामा आयोजित कार्यक्रममा डा. भट्टराई पार्टीमा नफर्किए माथी जाँदा पोल्ने भन्दै माओवादीमा फर्किन

वृद्धाश्रमको पूर्वाधारका लागि महायज्ञबाट रु ४० लाख

वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज, तुलसीपुरको आयोजनामा तुलसीपुर उममहानगरपालिका–१२ रझेनामा रहेको केशव झुपा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले गत फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महायज्ञबाट

अमेरिकामा आकाशे पुल खस्दा चारको मृत्यु

अमेरिकाको मायामी शहरस्थित एकदमै व्यस्त सडक क्षेत्रमा पैदलयात्रीका लागि हालै निर्माण गरिएको एउटा पुल भत्कँदा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुलको

यूएस बंगला विमान दुर्घटना : मृतकको लिंग पहिचानमै समस्या, बंगलादेशी टिमको सहयोग लिइने

यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सनाखतमा समस्या देखिएको छ। दुर्घटनामा निधन भएकाहरूको विभिन्न अंगहरू जलेका कारण लिंग पहिचान नै कठिन बनेको छ। त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन

खोटाङका वडाध्यक्ष लीला चौहानमाथि आक्रमण

चैत १, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । गएराति घर फर्कंदै गरेको अवस्थामा आक्रमणमा परेका हुन् । आक्रमणपछि भागेका वडाध्यक्ष चौहान अहिलेसम्म

घुम्न आएका विदेशी पर्यटक होटलमा मृतावस्थामा फेला

पोखरा, १ चैत– पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ लेकसाइडस्थित एक होटलको कोठामा बस्तै आएका एक विदेशी आज मृतावस्थामा फेला परेका छन् । लेकसाइडको होटल ह्वाइट पियर्लको कोठा नं ७०१

भक्तपुर अस्पतालमा आजदेखि आँखा उपचार सेवा शुरु

चैत १, भक्तपुर । भक्तपुर अस्पतालले आजदेखि आँखा उपचार सेवा सञ्चालनमा ल्याएको छ। भक्तपुर अस्पताल, भक्तपुर अप्टिकल र योयो युनिटीले संयुक्त रुपमा सेवा शुरु गरेको योयो युनिटीका सचिव अरुण साँयजुले

२० वर्ष पुराना ६२ वटा गाडी आजदेखि सरकारको नियन्त्रणमा

चैत १, यातायात व्यवस्था विभागले गरेको अनुगमनबाट ६२ वटा २० वर्ष पुराना गाडी आज सरकारी नियन्त्रणमा आएका छन्। २०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकले २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक सवारी

विष आक्रमणमा रसिया दोषी : अमेरिका

बेलायतमा भएको बहुचर्चित विष आक्रमणको घटनामा रसिया नै दोषी रहेको अमेरिकाले विश्वास व्यक्त गरेको छ । रसियाका पुर्व गुप्तचर र उनकी छोरीलाई बेलायतमा विष खुवाएर हत्या गर्न लागेको भन्ने बेलायतको

अर्थ विषयका विश्लेषक ल्यारी राष्ट्रपति ट्रम्पका सल्लाहकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । आर्थिक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com