खबर

डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारका लागि सिफारिस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ । नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् । नर्वेको पपुलिस्ट प्रोग्रेस

कश्मिरमा गोली हानाहान, दुइको मृत्यु

भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् ।

दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ स्थानीय सञ्चारमाध्यामहरुले बिहीबार सो जानकारी दिएका छन् । बिहीबार बिहानबाट उक्त

युएईले गर्‍यो श्रम नियममा सुधार : ओभरस्टे बस्नेलाई फाइदा

युएईमा भिसा अवधि भन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउने भएका छन् । बुधबार युएईको मन्त्री परिषदले युएईमै काम गर्न चाहनेलाई ओभरस्टे भएपनि ६ महिनाको थप समय

जोगवनीमा भारतीय नेतामाथि गोली प्रहार

नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा एक नेता माथि गोली प्रहार भएको छ । भारतको जोगबनीमा बिहीबार दिउँसो एक नेतामाथि गोली प्रहार भएको हो । रानी भन्सारदेखि करिब एक

बुवालाई चकलेट ल्याइदिने भन्दै मलेसिया उडे अशोक दर्जी साथमा को को (भिडियो सहित)

धन बिनाको मन’ गीत गाएर भाइरल बनेका भाइरल व्वाई अशोक दर्जि सांगीतिक प्रस्तुतिका लागि मलेसिया उडे । यो उनको पहिलो विदेश यात्रा हुनेछ । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणा संगीतकार टंक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सामान आउन थाल्यो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ । निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा

माल्दिभ्सका पूर्वराष्ट्रपति गयुमलाई १९ महिना जेल

माल्दिभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ। आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्नेछ। गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला

राससकर्मी दर्नाललाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’

पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार

५०० डलरबाट व्यवसाय शुरु गरेर अर्बपति बनेकी महिलाको सफलताको कथा

गर्भको आखिरी दिनहरुमा केन्ड्रा स्कटलाई आराम गर्न सल्लाह दिइएको थियो । त्यही समय उनलाई व्यबसाय गर्ने सोच आएको थियो । आफ्नो पहिलो बच्चा जन्मने पर्खाईमा आफ्नो कोठामा आराम गरिरहदा उनले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com