खबर

कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३

मोरङमा एकै परिवारको ४ जनाको घरभित्र आगो लगाइ हत्या

के मेरो, आमा, दाजु—भाउजु र दिदी मारिनै पर्ने व्यक्ति थिए त ? हामीले न्याय कहिले पाउने ? प्रहरीले प्रभावकारी अनुसन्धान नगरेपछि गृहमन्त्रालय लाग्नु पर्दैन ? अव कहाँ गएर न्याय खोज्ने

इन्डोनेसियामा गएको भूकम्प कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५७१ पुग्यो

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण

फेसबुकमार्फत हङकङमा रहेकी युवती ठगी गर्ने पक्राउ

प्रहरीले फेसबुकमार्फत साथी बनाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका रोजन छन्त्याल रहेका छन् । महानगरीय प्रहरी वृत, महाराजगञ्जका प्रमुख डिएसपी फडिन्द्र प्रसाईंका

करिब ८ हजार विदेशीहरु जापानबाट देश निकाला

२०१८ को मध्यसम्ममा जापानको आप्रवासन नियम उलंघन गरि देश निकालामा परेका विदेशीहरुको संख्या १६ दशमलब ५ प्रतिशत बढेको यहाँको न्याय मन्त्रालयले जनाएको छ । जनवरी देखि जुन सम्ममा ७ हजार

अनैतिक सम्बन्ध राख्न नमान्दा फेसबुकमा महिलाको अश्लील फोटो पोस्ट गर्ने युवक पक्राउ

अनैतिक सम्बन्ध राख्न नमान्दा फेसबुकमा महिलाको अश्लील फोटो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने २० वर्षीय दिवश कामतलाई पक्राउ गरेको प्रहरीले जनाएको

बाँकेमा ट्रक र माइक्रो ठोक्किदा ६ जनाको मृत्यु, १७ घाइते

तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट

सैनिक तालीममा ज्यान जाने लापरवाही

नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी यादव देउजा रुपन्देहीको सालझण्डीमा कमाण्डो तालीम सकेर फर्केका छोरा, उपसेनानी शौभाग्य देउजालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । बेलुकी ८ बजे मात्र भैरहवाबाट उडेको जहाज

मलेसियाविरुद्ध नेपालको शानदार जीत

आइसिसीले आयोजना गर्ने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनौट प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो खेलमा शानदार जित दर्ता गरेको छ । दोस्रो खेलमा नेपालले शनिबार मलेसियालाई ८ विकेटले हराएको हो । पहिलो

दशैको मुखमा यात्रु बस दुर्घटना हुँदा ९ घाइते, उपचार जारी

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com