खबर

उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २४ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९३औँ हप्तामा थापाथली र कुपण्डोलस्थित वाग्मती नदीको पुल वरपर सफाइ गरियो । सफाइमा सङ्घीय मामिला

कंकालसहित जापानको जंगलमा परिचय पत्र भेटिएका मिलन पुनको परिवार दूतावासको सम्पर्कमा

जापानको जंगलमा मानव कंकाल भेटिएकै स्थानमा तीन बर्षदेखी बेपत्ता रहेका नेपाली युवाको परिचयपत्र भेटिएपछि सम्वन्धित व्यक्तिको परिवार नेपाली राजदूतावास जापानको सम्पर्कमा आएका छन् । मानव कंकालसहित बेपत्ता मिलन पुनको परिचय

जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्नु हुन्न : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षणिक उत्तेजनामा आएर जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्ने खेल खेल्न नहुने बताउनुभएको छ । प्रकाश विकल्पको ‘देश किन बनेन’ पुस्तकको आज

अमेरिकाले नेपालको छिमेक नीतिबारे जिज्ञासा राख्योः प्रदीप ज्ञवाली

निकै लामो अन्तरालका नेपाल र अमेरिकावीच औपचारिक उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । नेपालका निम्ति अमेरिका एउटा असाध्यै महत्वपूर्ण मित्रराष्ट्र हो । अहिले सबैभन्दा ठूलो विकास साझेदार हो । नेपालले

दुवै मृगौला फेल भएका सुमनलाई युएईमा १० लाख सहयोग

उमाकान्त पाण्डे दुवै मृगौला फेल भएर युएईबाट नेपाल फर्किएका सुमन परियारका लागि युएईमा १० लाख रुपैयाँभन्दा धेरै सहयोग सङ्कलन गरिएको छ । सुमनको थप उपचार र परिवारका लागि आर्थिक सहयोग

रवि ओड नेपाल आइडल बनेकोमा असन्तुष्ट पोख्नेहरुले यस्तो सम्म गरे

कञ्चनपुरका रवि ओडले नेपाल आइडल सिजन २ को उपाधी जितेपछि असन्तुष्ट भएका दर्शक हरुले मन्च्मै कुर्सी तोडफोड गरेका छन । नेपाल आइडल सिजन २ को घोषणा भएलग्त्तै दर्शकहरु उफ्रिएर विरोध

लामो कपाल पाल्नेलाई ‘रातभरि थुन्ने अभियान’

कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । “लागुपदार्थ प्रयोगकर्ता,

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको काममा तीव्रता

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको कामलाई तीव्रता दिइएको छ । प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा ६ महिना भित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थलको रुपमा परिणत हुनेगरी सुधारको कामलाई तीव्रता दिइएको हो

लन्डन बिमानस्थलमा ड्रोन उडाएको अभियोगमा दुई जना पक्राउ

बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश ग¥यो सर्वोच्च अदालतले खारेज

विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com