खबर

ट्रम्पको चट्टानी अडानले विश्वभर असर

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका छन्। उनको पछिल्लो चट्टानी अडानले तीन सातादेखि संघीय निकाय आंशिक बन्द (सट–डाउन) छन् । यसको असर विश्वभर

काठमाडौंमा तरुलको व्यापार बढ्यो, दैनिक ५ देखि १० क्विन्टलसम्म तरुल खपत (भिडियोसहित)

माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ । यो पर्व नजिकीएसंगै अहिले बजारमा तरुलको व्यापार बढेको छ । बजारमा विभिन्न प्रकारका तरुल किन्नेको भिड देखिएको छ ।

बेलायतकाे ईयूबाट बहिगर्मन बारे आज संसदमा मतदान

बेलायत युरोपेली संघ (ईयू) बाट बहिगर्मनको मुद्दा गम्भीर मोडमा आइपुगेको छ । प्रधानमन्त्री टेरेजा मेले प्रस्ताव गरेको ब्रेक्जिट डिलबारे बेलायती संसद हाउस अफ कमन्समा मंगलबार साँझ ७ बजे मतदान हुँदैछ । गत ११

…….त्यसको सट्टामा मैंले के दिने : रेखा थापा

अभिनेत्री रेखा थापा पछिल्लो समय महिला केन्द्रित फिल्म निर्माणमा आकृर्षित भएकी छिन् । रेखाको यहि वर्ष बालविवाहको विषय उठान गरेको फिल्म ‘मालिका’ प्रर्दशन भयो । ‘मालिका’ अघि रेखाको एसिड काण्ड

कोरिया भाषा परीक्षा अनलाइनबाटै !

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली  ईपीएस परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको ईपीएस शाखाका प्रवक्ता शोभाखर

विश्व सुन्दरी मानुषी बलिउडमा डेब्यु गर्दै

मिस वल्र्ड २०१७ को ताज पहिरिएकी भारतीय सुन्दरी मानुषी चिल्लर बलिउडमा डेब्यु गर्दै छिन् । उनी निर्देशक फराह खानको फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेकी हुन् । यस अघि अभिनेत्री दीपिका

‘प्रेमलीला’

फिल्म ’प्रेमलीला’ को प्रदर्शन मिति सरेको छ । भिएफएक्स धेरै समय लाग्ने भएपछि माघ २५ गते बाट फागुन १० मा पुर्याइएको फिल्मकी नायिका तथा निर्मात्री दिपशिखा खड्काले बताएकी छन् ।

लमजुङमा भूकम्पको धक्का

लमजुङमा आइतबार अपरान्ह भूकम्प गएको छ। अपरान्ह  ४ बजेर १ मिनेटको समयमा ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको हो। सदरमुकाम बेशीशहरदेखि ४ किलोमिटर  उत्तर पश्चिमको सिम्पानी भन्ने स्थानमा केन्द्रबिन्दु भएर

कुवेतमा रक्सीको भट्टी सञ्चालन गर्ने २ महिलासहित चार नेपाली समातिए

कुवेतमा मदिराको भट्टी सञ्चालन गर्ने चार नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । अवैध ढङ्गले मदिरा भट्टी सञ्चालन गरेको आरोपमा २ महिलासहति चार नेपालीलाई कुवेत प्रहरीले पक्राउ गरेको हो । नेपालीहरुको

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जाने

प्रधानमन्त्री केपी शर्मा ओली वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएका छन । प्रधानमन्त्री ओली मागको पहिलो सातामा स्वीट्जरल्याण्ड जान लागेका हुन् ।  ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग पनि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com