
कानुनतः स्थानीय तहलाई बिदा घोषणा गर्ने अधिकार छैन । तर मनपरी रुपमा स्थानीय तहले लामा सार्वजनिक बिदा घोषण गरेका छन् । रौतहटको कटहरिया नगरपालिका मेयर सियारामप्रसाद कुशवाह जेलबाट छुटेको भन्दै

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको

पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको छ । चीनले चन्द्रमामा पठाएको चाङ’इ–४ यानमा कपासको बीउको टुसा पलाएको हो । मंगलबार चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता प्राप्त भएको सञ्चार माध्यमलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय,

भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर ६ लाख रुपियाँमा युवतीलाई बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त

काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ एन्फा मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । आयोगका

सुदूरपश्चिम प्रदेशका सांसदहरुले पुसमा पिए नियुक्त गरेपनि साउनदेखिकै तलब लिएका छन् । २५ असोजमा ऐन पारित गर्दै साउनदेखिकै तलब लिने व्यवस्था गरिएको पाइएको छ । सांसदहरुले साउनदेखि तलब सुविधा खल्तीमा

देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ। तर, प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ। गृहमन्त्री रामबहादुर

नायिका स्वस्तिमा खड्का अभिनित फिल्म बुलबुलको ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेट लामो ट्रेलरमा स्वस्तिमाको विभिन्न रुप देखिएका छन् । विनोद पौडेलको कथा, पटकथा र निर्देशन रहेको फिल्म

चोरीको साइकल ट्रेन लिगमा छाडेको अभियोगमा २ नेपाली युवाहरु जापानमा पक्राउ परेका छन् । गत महिना २० तारिक टोकियाको इताबासी स्थित तोबु तोजो रेल लाइनको लिगमा साइकल छाडेको अभियोगमा जापान
KHASOKHAS