खबर

अष्ट्रेलियामा नेपाली विद्यार्थीको आकर्षण बढ्नुका ६ कारण

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको आगमन बढिरहेको छ । अष्ट्रेलियाको विद्यार्थी अनुकुल वातावरणले आगमनमा वृद्धि भएको मान्न सकिन्छ । यहाँ अष्ट्रेलियामा रहेको विद्यार्थी अनुकुलको वातावरणको केहि चर्चा गरिएको छ । –अष्ट्रेलियाको पढाइ

प्रेमिकाको वियोगमा आत्महत्या गरेका युवकको, पोष्टमार्टमपछि उड्यो सबैको होस् !

भारतको पंजाब राज्यको जीरकपुरमा आत्महत्या गरेका ‘युवक’को पोष्टमार्टममा होश उडाउने रहस्य खुलेको छ । २२ वर्षका ती ‘युवक’ले प्रेमिकाको वियोगमा आत्महत्या गरेको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए ।

कतार विश्वकपको गित अरिजित सिहंले गाउने ?

भारतीय गायक अरिजित सिंहले कतार विश्वकपको एन्थम गाउने इच्छा रहेको बताएका छन् । भारतका चर्चित गायक अरिजित सिंहले २०२२ विश्वकपमा गाउने इच्छा रहेको बताएका हुन् । फुटबलको ठूलो फ्यान रहेको

प्रहरीको इन्काउन्टरमा मारिए ‘मोस्ट वान्टेड’

सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका हुन् । प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै

बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा सत्ताइस जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडाँैबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै

कृष्णनगर सीमानाकाबाट ३६१ महिलाको उद्धार

मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केअै नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ। सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा

पश्चिम पहाडमा हिमपात, जनजीवन कष्टकर

सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार

अझै खुल्न सकेन मलेसिया रोजगारी : दुबै देशका आफ्नै अडान

नेपाली श्रमिक मलेसिया पठाउन ३ महिनाअघि श्रम सम्झौता भए पनि बाटो अझै खुल्न सकेको छैन । दुबै देशका आआफ्नै संरचनागत अडानका कारण रोजगार प्रक्रिया अगाडि बढ्न सकेको छैन । मलेसियाले

प्रचण्डको पूरै परिवार बिरामी

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूरै परिवार भाइरलले ग्रसित बनेको छ । प्रचण्ड स्वयम् पनि भाइरल ज्वरो, रुघाखोकी र टाउको दुख्ने समस्याले अस्वस्थ हुनुभएको छ भने

तिम्ल्याहा बच्चा जन्माउनेलाई रु ३० हजार

बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com