
भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे,

बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका–६

कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन् । तरकारीले बजार पाउन

सुडानमा सैनिक विमान दुर्घटनाहुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको आवासीय क्षेत्रमा दुर्घटना भएको हो । सैन्य यातायातको विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको

अफगानिस्तानमा असिना र वर्षाका कारण २९ जनाको मृत्यु भएको छ । दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका हुन । पश्चिमी फराह प्रान्तमा असिनाका

बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गरिने भएको छ । अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० देखि २५ गतेसम्म लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागेको हो । मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका

अमेरिकाले सुरक्षा परिषदमा युक्रेन सम्वन्धि प्रस्तावमा कुनै पनि संशोधन आए त्यसका विरुद्ध भिटो प्रयोग गर्ने चेतावनी दिएको छ । अमेरिकाले सोमबार क्षेत्रीय अखण्डताको उल्लेख नगरी युक्रेन युद्धको ‘द्रुत अन्त्य’ गर्न

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ । मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको हो । ग्वानाजुआटोको सडकमा शनिबार

बझाङको वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भने होइन,

राजेन्द्रप्रसाद पनेरू/रासस स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटा कञ्चनपुरका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन्
KHASOKHAS