Author: रासस (RSS)

अझै फर्किएनन् १२ वर्षअघि घर छोडेका लालबहादुर, छोराको बाटो हेरेर बस्छिन् ७९ वर्षीया आमा

दसैँमा धेरैजसो परिवारमा पारिवारिक पुनर्मिलनको सुखद क्षण वितिरहेको बेला दमक– ७ सयपत्री टोलकी ७९ वर्षीया मनमाया भुजेलको भने पीडा बल्झिने गर्छ । विगत १२ वर्षअघि विदेश जाने पैसाको अभावमा घरबाट

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा आराधना गरिँदै

नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि

घान्द्रुक जीप दुर्घटना  : जीप चालकसहित ८ जनाको मृत्यु, एकको सकुशल उद्धार

पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश

नेपालमा पत्रकारको न्यूनतम पारिश्रमिक : सिफारिस हुन्छ, कार्यान्वयन हुँदैन

सुशील दर्नाल/  पत्रकारको न्यूनतम पारिश्रमिकबारे पटक(पटक सिफारिस भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पछिल्लो पटक २०७५ सालमा रु १९ हजार ५०० लाई बढाएर रु

दशैंमा चिकित्सकको सुझाव: ‘पोलेको, भुटेको र अधिक बोसो भएको रातो मासु सकेसम्म नखाऔं’

दसैँ सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न

कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक

चाडपर्वमा स्वदेश फर्कने बेला परिवार छोडेर मजदूरीका लागि भारत पलायन हुने क्रम जारी

महेन्द्रनगर,  दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि

चाडपर्वमा भारतबाट भित्रिने नेपाली बढ्दा सङ्क्रमणको थप जोखिमबारे विज्ञहरु चिन्तित

कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको थप जोखिमबारे विज्ञहरु चिन्तित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै

५२ वर्षदेखि सम्पर्कविहीन गङ्गाबहादुरको पारिवारिक मिलन: हराउँदा २३ बर्षका थिए, अहिले ७५ बर्षका भए

– कमल खत्री  सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका गङ्गाबहादुर गुरुङको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय  गुरुङ (जङ्गबहादुर भनिने)को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो

विदेशबाट साढे चार अर्बको स्याउ आयात तर नेपाली स्याउ शीतभण्डारको अभावमा खेर जाँदै

नेपालमा स्याउ टिप्ने सिजन सुरु भएसँगै किसानहरु चिन्तित हुने गरेका समाचार आइरहन्छन् । न्यून मूल्यमा बिक्री, ढुवानीमा कठिनाइ र शीतभण्डार तथा बजारीकरणको अभावमाका कारण उनीहरु हैरान भएका छन् । तर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com