
काठमाडौंमा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबार एक मन्त्रीकै घरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार तथा निर्माण मन्त्री केशव

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास लोककल्याण मार्गमा आज साँझ भएको भेटवार्तामा द्विपक्षीय हित

सधैँ राजनीतिक बैठक र कार्यक्रममा व्यस्त हुने दुई नेता आज साँझ नेपाली चलचित्र ‘शत्रु गते’ को दर्शक बन्न भ्याउनु भएको छ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा

भौतिक पूर्वाधार समयमा निर्माण हुन नसक्नु बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा चुनौती थपिदै गएको छ । राजधानी काठमाडौँदेखि लुम्बिनीसम्म पुग्ने मुख्य राजमार्गको विस्तार समयमा सम्पन्न हुन नसक्नु र भैरहवा–लुम्बिनी सडकखण्डमा

त्रिभुवन राजपथअन्तर्गत पथलैयादेखि अमलेखगञ्ज सडकखण्डमा सवारीको ठक्करबाट वन्यजन्तु मारिनेक्रम बढ्न थालेपछि पर्सा राष्ट्रिय निकुञ्जले सवारी गतिलाई कम गर्न सो क्षेत्रमा ड्रम राख्ने योजना अघि सारेको छ । पथलैयादेखि अमलेखगञ्जसम्म नौ

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठन भएको दुई वटा कार्यदलले आगामी ९ बैशाखमा एकता गर्ने गरी सुझाव दिएको माअाेवादी नेता देवेन्द्र पाैडेलले जानकारी दिए । प्रधानमन्त्री तथा एमाले

पूर्वप्रधानन्यायाधीशदेखि मन्त्री र सांसदहरूले नियमविपरीत लिएका अंगरक्षक र सवारी चालक सुविधा खोसिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबारसम्ममा ५७ जना सुरक्षाकर्मी र १७ जना चालक गरी ७४ प्रहरीलाई फिर्ता बोलाएको

कर्मचारी विदेश भ्रमणका नाममा विकृति देखिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइ गर्न निर्देशन दिएका छन् । एउटै कर्मचारी धेरै पटक जानेदेखि बजेट सकाउन अध्ययन भ्रमण हुने क्रम बढेपछि सरकारले
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा गुणराज लोहनी नियुक्त हुनुभएको छ । स्वास्थ्यराज्यमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक लोहनीलाई केही समयदेखि खाली रहेको विभागको महानिर्देशक

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गर्नुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख
KHASOKHAS