Author: खसोखास प्रतिनिधि

पशुपतिशमशेरले राष्ट्रपतिबाट लिए जेष्ठ सदस्यको शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)का नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति

सीसी क्यामेराविहीन बन्यो बागलुङ बजार

२०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सीसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सीसी क्यामेरा समयमै

माधव नेपाललाई भेट्न सँगसँगै अस्पताल पुगे देउवा र प्रचण्ड

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सँगसँगै अस्पताल पुगेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न

शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल

डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ

रवि लामिछानेलाई शपथ लिन बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । लामिछानेले

गगनले दिए देउवालाई बधाई, भने-अपेक्षा गरेकोभन्दा निकै कम मत आयो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्।  बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि गगनले देउवाको जिम्मेवारी गौरवमय बन्ने अपेक्षा गरेको बताए। उनले भने

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, गगनले पाए २५ मत

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा ८९ जना सांसदले मतदान गरेका थिए। जसमा देउवाले ६४ मत ल्याएर

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, गणना गरिँदै

नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै २ घन्टापछि

 कांग्रेस संसदीय दलको नेतामा आफूलाई मतदान गर्न गगन थापाको अपिल

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न कांग्रेस संसदीय दलका उमेदवार गगन थापाले आग्रह गरेका छन् । आज हुने कांग्रेस संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने

चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी

तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com