Author: खसोखास अमेरिका ब्यूरो

मस्क र रामास्वामीले विदेशी कामदार भिसाको समर्थन गरेपछि ट्रम्प समर्थकहरू आक्रोशित

एलन मस्क र विवेक रामास्वामीले उच्च दक्षता भएका कामदारका लागि भिसा कार्यक्रम विस्तार गर्न तर्क गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि ट्रम्प समर्थकहरु आक्रोशित भएका छन् । यसले नवनिर्वाचित अमेरिकी राष्ट्रपति

100 US dollar banknotes
विदेश बसेर १२६,५०० डलरसम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने, तर यस्ता छन् शर्त

२०२४ मा बर्षको ३३० दिनभन्दा धेरै विदेश बस्नेले अमेरिकामा १२६,५०० डलर सम्मको आम्दानीको रकममा ट्याक्स तिर्न नपर्ने आईआरएसले स्पष्ट पारेको छ । सन् २०२४ का लागि विदेशमा कमाएको १२६,५०० डलरसम्मको

२५० वर्षपछि चील (बाल्ड इगल) आधिकारिक रूपमा अमेरिकी राष्ट्रिय चरा घोषणा

२५० वर्षपछि चील (बाल्ड इगल) आधिकारिक रूपमा अमेरिकी राष्ट्रिय चरा घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले क्रिसमसको पूर्वसन्ध्यामा सेतो टाउको र पहेंलो चुच्चो भएको यो शिकारी चरालाई सम्मान दिने

वाइडबडी किन्दा नेपालमा २५ लाख घुस दिनेलाई अमेरिकी सरकारबाट जरिवाना, घुस खाने को हुन्?

अमेरिकन कम्पनी एएआरले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा नेपालका सरकारी अधिकारीहरुलाई घुस दिएको स्वीकार गरेपछि अमेरिकी सरकारलाई ५५ मिलियन डलर जरिवाना तिर्ने भएको छ । व्यावसायिक र

white concrete building under clear blue sky
अमेरिकाले नेपाल सरकारसँगको एमसीसी परियोजना सहयोग ५० मिलियन डलर बढाउने

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले नेपाल सरकारसँगको विद्यमान मिलेनियम च्यालेन्ज कम्प्याक्ट अन्तर्गत आर्थिक सहयोग बढाउने आफ्नो लक्ष्यबारे अमेरिकी संसदमा आधिकारिक रूपमा सूचित गरेको छ। प्रस्तावित बृद्धिले अनुमानित कोषको अन्तरलाई सम्बोधन गर्ने

woman in gold dress holding sword figurine
दम्पत्ति हुँदाहुँदै अरुसँग शारीरिक सम्बन्ध राखेमा अमेरिकामा कुन कुन राज्यमा सजाय हुन्छ?

पछिल्लो समयमा अमेरिकाको नेपाली समुदायमा पनि विवाहितहरुले छुट्टै व्यक्तिसँग सम्बन्ध राखेका घटनाहरुले पारिवारिक विखण्डन र घरेलु हिंशाका घटना समेत बढ्दो पाइएको छ । कहिले पत्नीले अरुसँग शारीरिक सम्बन्ध राखेको भन्दै

अमेरिकी नागरिकता अन्तरवार्तामा बदलिँदैछन् यी प्रश्नहरुको जवाफ

अमेरिकी नागरिकताको अन्तरवार्तामा विभिन्न प्रश्नहरुको उत्तरहरु बदलिंदैछन् । गत नोभेम्बरमा सम्पन्न चुनावका कारण अमेरिकी नागरिकता अन्तरवार्तामा सोधिने केही प्रश्नका जवाफहरु बदलिदै छन् । अमेरिकी नागरिकता अन्तरवार्तामा सोध्न सकिने तपाईको राज्यको

सिड्नीको पश्चिमी क्षेत्रबाट नेपाली युवा सन्तोष मैनाली बेपत्ता, प्रहरी खोजीमा

सिड्नीको पश्चिमी क्षेत्रबाट २४ वर्षीय नेपाली युवा बेपत्ता भएको प्रहरीले जनाएको छ । सन्तोष मैनाली नामका यी युवकलाई २१ डिसेम्बर २०२४ शनिबार लगभग साँझ ५ बजे ह्यारीस पार्कको विग्राम स्ट्रिटस्थित

न्युयोर्क सिटीको ट्रेनमा महिलाको जलाएर हत्या, संदीग्ध अमेरिकाबाट देशनिकाला भएको व्यक्ति

न्युयोर्क सिटीको ट्रेनमा महिलालाई जलाएर हत्या गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय ग्वाटेमालाको व्यक्तिलाई पक्राउ गरेको छ । एफ ट्रेन डिब्बामा भएको घटनापछि सेबास्टियन जापेटा कालिल नामको व्यक्तिलाई आइतवार प्रहरीले हिरासतमा

बाल्यकालमा अमेरिका आएर कम्तीमा १७ बर्षदेखि कागजातविहीन ४० नेपाली शंका र त्रासमा

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्यकालमा अमेरिका आएर कागजातविहीन भएपछि डिफर्ड एक्सन फर चाइल्डहुड हराइभल अर्थात् डाकाले समेटेका कागजातविहीन आप्रवासीहरुलाई अमेरिकामा बस्न दिने बताउन थालेपनि विगतमा यो कार्यक्रम अन्त्य गर्नका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com