
नक्कली विवाह र शरण (एसाइलम) जालसाजीबारे युएससीआईएसले चेतावनी जारी गरेको छ। अमेरिकाको वैधानिक अध्यागमन प्रणालीको संरक्षणका लागि भन्दै युएससीआईएसले संदिग्ध नक्कली विवाह र शरण जालसाजीका घटनाहरू रिपोर्ट गर्न सार्वजनिक आह्वान

टीपीएसको अवधि सकिनु अगाडि नै अमेरिकी अध्यागमन एजेन्सी आइसले टीपीएसवाहकलाई समेत पक्राउ गरेको छ । भेनेजुएलाको टीपीएसको अवधि आगामी अप्रिल ७ मा सकिनु अगाडि नै आइसले भेनेजुएलाका टीपीएसवाहक दम्पतीलाई वासिंटन

अमेरिकामा कामदारभिसामा आउँदै गरेका एक डाक्टरलाई बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनले नियन्त्रणमा लिएर हतार हतार डिपोर्ट गरेको छ । डाक्टर रशा अलावीहसँग मार्च ११ मा जारी गरिएको वैध एचवान बी

अमेरिकी विदेश मन्त्रालयले विगतमा जारी भएका भिसाको पनि छानविन गरिने चेतावनी दिएको छ । विदेश मन्त्रालयले भिसा धारकहरूलाई कडा चेतावनी जारी गर्दै भिसा स्क्रिनिङ प्रक्रिया भिसा प्राप्त भएपछि पनि निरन्तर

इन्स्टीच्युट अफ शिकागोले नेपाल सरकारसँगको साझेदारीमा बुद्धलाई सर्प राजा मुचलिन्दले आश्रय दिएको १२ औं शताब्दीको महत्वपूर्ण मूर्ति नेपाललाई फिर्ता गरेकोमा आज उक्त मूर्ति नेपाल पठाइएको छ । नेवा गुठी न्युयोर्कका

अमेरिकामा पछिल्लो चरणमा भुटानीहरुलाई पनि अध्यागमनले पक्राउ गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यसैसाता यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका रोशन तामाङलाई ओहायोको सिनसिनाटीबाट अमेरिकी अध्यागमन एजेन्सी आइसले नियन्त्रणमा लिएको

यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका रोशन तामाङलाई ओहायोको सिनसिनाटीबाट अमेरिकी अध्यागमन एजेन्सी आइसले नियन्त्रणमा लिएको छ । उनी नेपालीभाषी भुटानी भएको आइसले जनाएको छ । भुटानका नागरिक रोशन तामाङलाई

१७ बर्षदेखि अमेरिकाको ग्रिनकार्डवाहक रहेका इलेक्ट्रिकल इन्जिनियर शुक्रबार लक्जमबर्गबाट घर फर्किरहेकाबेला फेबियन स्मिटलाई बोस्टनको लोगान विमानस्थलबाट आइसले हिराशतमा लिएको छ । न्यु ह्याम्पशायर निवासी उनलाई विमानस्थलमा अध्यागमन अधिकारीहरूले पक्राउ गरेपछि

कोलम्बिया विश्वविद्यालयकी एक भारतीय विद्यार्थी अमेरिकी अध्यागमन एजेन्सी आइसलाई छलेर क्यानडा भाग्न सफल भएकी छिन् । विद्यार्थी रञ्जनी श्रीनिवासनको अमेरिकी अध्यागमनले विद्यार्थी भिसा खारेज गरेपछि उनलाई निवासमा खोज्नका लागि अमेरिकी

अमेरिकामा बसोबास गर्ने अमेरिकी नागरिकबाहेक अन्य गैर नागरिकहरुले ग्रिनकार्ड लगायत एलियन नम्बर भएका कागजात बोकेर नहिडे ५ हजार डलर जरिवाना वा जेल सजाय वा दुबै सजाय हुनसक्ने चेतावनी ट्रम्प प्रशासनले
KHASOKHAS