Author: खसोखास अमेरिका ब्यूरो

Passport book
प्यालेष्टाइनको समर्थन गर्ने अमेरिकनलाई जर्मनीबाट देशनिकालाको आदेश

जर्मनीका अध्यागमन अधिकारीहरूले गाजामा इजरायलको युद्ध विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोपमा एकजना अमेरिकनलाई देश निकाला गर्ने तयारी गरिरहेका छन्। जर्मन आप्रवासन कानून अन्तर्गत उनीविरुद्ध देशनिकालाको आदेश जारी गरिएको हो

क्यालिफोर्नियाको सान डिएगोमा पर्खाल नाघेर अमेरिका छिर्न खोज्दा १ को मृत्यु, एकजना घाइते

सोमबार राति क्यालिफोर्नियाको सान डिएगो नजिकै रहेको अमेरिका मेक्सिको सीमानामा रहेको पर्खालबाट खसेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्। दुबैजना गैरकानूनी

अमेरिकामा अदालतमा चुनौतीको अवसर विना तेश्रो देशमा डिपोर्ट गर्न न्यायाधीशको रोक

एक संघीय न्यायाधीशले शुक्रबार ट्रम्प प्रशासनलाई अदालतमा चुनौतीको मौका बिना आप्रवासीलाई तेस्रो देश देशनिकाला गर्न अस्थायी रोक लगाएका छन् । आप्रवासीहरुले अब उनीहरूलाई तेश्रो देश पठाउँदा सुरक्षामा जोखिम हुन सक्ने

ट्रम्प प्रशासनद्वारा सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन

ट्रम्प प्रशासनले अमेरिका र मेक्सिको सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन दिएको छ । ट्रम्प प्रशासनले अवैध आप्रवासन र लागूऔषध कार्टेलहरू विरुद्धको व्यापक कारबाहीको एक भागको रूपमा अमेरिका मेक्सिको

क्यालिफोर्निया सान डिएगो नजिक विनाभिसा सिमा पार गर्न खोज्दा ३ जनाको मृत्यु भएको पुष्टी

गत हप्ता क्यालिफोर्नियाको सान डिएगो नजिकै अमेरिका मेक्सिको सीमा पार गर्ने प्रयास गर्दा तीन जनाको मृत्यु भएको अमेरिकी सीमा गस्तीले पुष्टी गरेको छ। केही दिन अगाडि भएको घटनामा जंगलक्षेत्रबाट अमेरिका

ओहायोमा ३ नेपालीभाषी व्यवसायमाथि अवैध जुवा र फुडस्ट्याम्प दुरुपयोगको अनुसन्धान, ६४ अभियोग

अमेरिकाको ओहायो सिनसिनाटी क्षेत्रका नेपालीभाषीका तीन व्यवसायहरूमाथि आपराधिक अनुसन्धान सुरु गरिएको छ । फरेस्ट पार्कको हाम्रो ग्रोसरी, कोलेरेन टाउनशिपको हिमालयन ग्रोसरी र कोलेरेनमै रहेको इलाभेन ब्रदर्स ग्रोसरीका मालिकहरूमाथि अवैध जुवा

नक्कली कागजात पेश गर्नेलाई अमेरिका जान आजीवन प्रतिबन्ध लगाउने दूतावासको चेतावनी

भिसा आवेदनमा गलत विवरण दिएमा वा नक्कली कागजात पेश गरेमा स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध लाग्नुका साथै आपराधिक मुद्दाको जोखिममा पर्ने चेतावनी अमेरिकी दूतावास काठमाडौंले दिएको छ। कन्सुलर अधिकृतहरूले

ग्रिनकार्ड स्पोन्सरका लागि युएससीआईएसद्वारा स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बृद्धि

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी गतबर्षको तुलनामा बृद्धि गरिएको छ । यसै महिनादेखि लागु हुनेगरी युएससीआईएसले स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बढाएको हो । डिपार्टमेन्ट अफ हेल्थ

कागजातविहीनलाई राज्य छोड्न ७२ घण्टा दिने बिल राज्यको सदनमा अगाडि बढ्यो

टेनेसीमा कागजात नभएका आप्रवासीको प्रवेश अपराध बनाउने बिल राज्य संसदको तल्लो सदनको उपसमितिबाट पारित भएको छ। यो विधेयकले टेनेसीमा कानुनी आप्रवास स्थिति बिना रहनुलाई अपराध ठहराउँछ, जसमा जेल सजाय र

टेक्सासमा १९ बर्षका नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा निधन

टेक्सासमा भएको मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थी १९ बर्षीय इप्सन भट्टको निधन भएको छ । शनिबार बेलुका टेक्सास सान मार्कोसको सेवेल पार्क नजिकै भएको दुर्घटनामा गोरखा स्थायी घर भएका भट्टको निधन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com