Follow @khasokhasmag

Author: खसोखास अमेरिका ब्यूरो

अक्टोबर १ पछि ग्रिनकार्डका लागि कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य, आज निर्देशिका जारी

आगामी अक्टोबर १ देखि ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने नियमबारे युएससीआईएसले आज नीति निर्देशिका जारी गरेको छ ।

अक्टोबरदेखि रोजगारमा आधारित ग्रिनकार्डको कोटा दोब्बर, अधिकतम २० हजार नेपालीले पाउनसक्ने

अक्टोबरदेखि अमेरिकाले रोजगारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा चालु आर्थिक बर्षको तुलनामा झण्डै दोब्बर बनाउने भएको छ । चालु आर्थिक बर्षका लागि रोजगारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा १ लाख ४० हजार

अमेरिकामा हुने नेपालीका लागि रोजगारमा आधारित सबै श्रेणीका भिसा अक्टोबरमा करेन्ट

रोजगारमा आधारित सबै श्रेणीका भिसा अक्टोबरमा करेन्ट रहेको छ । अक्टोबरको भिसा बुलेटिन अनुशार अक्टोबरमा अमेरिकामा हने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५ अर्थात्

अक्टोबरको भिसा बुलेटिनमा टसमस भएन परिवारमा आधारित कुनै श्रेणीको ग्रिनकार्ड पाउने मिति

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले अक्टोबरको भिसा बुलेटिन जारी गरेको छ । तर अक्टोबरको भिसा बुलेटिनमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र ग्रिनकार्ड फाइल

ओहायो आगलागीमा मृत्यु हुने पाँचै जना नेपाली भाषी भएको पुष्टी, मृत्यु हुनेमा ३ जना बालबालिका

अमेरिकाको ओहायोको एक्रोनमा आइतबार आगलागी हुँदा ५ जना नेपालीभाषी भुटानीहरुको निधन भएको छ । आगलागीमा परेर ज्यान गुमाउनेहरुमध्ये ३ जना बालबालिका समेत रहेका छन् । घरमा रहेका अन्य ४ जना

उष्ण कटबन्धीय तूफान निकोलशले टेक्सासमा २० इन्चसम्म बर्षा गराउने चेतावनी, ह्युस्टनमा तयारी

सोमबार टेक्सास गल्फ कोस्ट र दक्षिण पश्चिम लुजियाना क्षेत्र उष्ण कटबन्धीय तूफान निकोलशबाट खतरामा रहेका छन् । राष्ट्रिय मौषम सेवाले तूफान निकोलशका कारण ज्यानै जोखिममा पार्ने तूफान, अलग्गै भूमरी र

जर्सीसिटीको सरकारी प्रशासनिक भवन सिटीहलमा मेयरबाट दोश्रोपटक नेपालको झण्डा फहराइदै

अमेरिकाको न्युजर्सीका मेयर स्टेभन फुलपले आगामी सेप्टेम्बर २० मा न्युजर्सीको जर्सीसिटी सिटीहलमा नेपालको झण्डा फहराउने भएका छन् । ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको सिटी हलमा जर्सी सिटी मेयर

३१ मिलियन डलरको प्रतिवद्धतासहित अफगानिस्तानमा सहायता पठाउँदै चीन, नजर खनिजतिर?

अमेरिका र अन्य शक्तिराष्ट्रहरुले अफगानिस्तानमा छाडेको आर्थिक रिक्तता पूर्ति गर्दै चीनले तालिवान नियन्त्रित अफगानिस्तानमा सहायता पठाउन सुरु गरिसकेको छ । चीनले गतसाता अफगानिस्तानलाई ३१ मिलियन डलरको खाद्य, औषधी र भ्याक्सिन

९ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा, डिभी २०२३ केही सातामा खुल्दै

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अक्टोबर महिनाको भिसा बुलेटिन जारी गरेको छ । अक्टोबर महिनादेखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्नेछन्, जस अनुशार

कर्मचारीले भ्याक्सिन लगाउन नमानेपछि न्युयोर्कको एक अस्पतालमा प्रसूती सेवा स्थगित

कर्मचारीहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुको साटो जागिरै छाडेपछि न्युयोर्कको एउटा अस्पतालमा प्रसूती सेवा स्थगित गरिएको छ । लुइस काउन्टी हेल्थ सिस्टमका ६ जना कर्मचारीहरुले राजिनामा दिएका छन् भने अन्य ७ जनाले

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com