Author: खसोखास अमेरिका ब्यूरो

एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम सम्पन्न

  विजय थापा,वाशिंगटन डीसी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम गत अप्रिल २१ तारिख भर्जिनियाको भियना शहरमा सम्पन्न भयो l

अमेरिकामा थुप्रिदै नेपाली ठग र तस्कर, करोडौं झ्वाम पारेर खनाल अमेरिकामा !

काठमाडौं नारायणटारकी रमा पाण्डेको २३ लाख ठगेर अमेरिका पुगेर जबर श्रेष्ठ अमेरिकामा रमाइरहेको र सर्वसाधारणको सवा अर्ब रुपैयाँ हिनामिना गरी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका तत्कालीन प्रबन्ध सञ्चालक पवनकुमार कार्की

काठमाडौंको अमेरिकी दूतावासमा भिसा अप्वाइन्टमेन्ट फेरी ‘असामान्य’

काठमाडौंमा रहेको अमेरिकी दुतावासमा भिसा अप्वाइन्टमेन्ट फेरी असामान्य अवस्थामा पुगेको छ । झण्डै १५ महिनाको अवधिपछि केहीमहिना अगाडि भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि कुर्नुपर्ने अवधि सामान्य अवस्थामा आएको थियो । तर

नदियाको “बन्द कोठा भित्रको चित्कार” (भिडियो)

न्युयोर्क शहरमा पछिल्लो समय साहित्यिक गतिविधि निकै नै बढिरहेको छ । यसैबेला, कलाकार नदिया लिबाङले “बन्द कोठा भित्रको चित्कार” शीर्षकको कविताको भिडियो सार्वजनिक गरेकी छिन् । सधैं पत्रिका र किताबको

अमेरिकाको मोरिसभिल शहरले नेपाल दिवस मनाउने

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा अवस्थित  मोरिस्भिल शहरले हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिवारलाई नेपाल दिवस को रुपमा मनाउने घोषणा गरेको छ । नगर समितिको पूर्ण बैठकमा मोरिस्भिल शहरका

शब्दको कम्पन

-प्रेमबहादुर शाही लेख्न, पढ्नु भनेको कुनै अपराध गर्नु हैन । जीवनमा कतिसम्म लेख्नु पढ्नु पर्दछ भन्नेमा न यसको न सीमा हुन्छ, न उम्मेर हुन्छ । शिक्षा एउटा अनन्त ज्ञान पनि

राजनीतिमा युवा नेतृत्व आउनुपर्छ – वयोवृद्ध कांग्रेस नेता

लमजुङको दुराडाँडामा विसं २००३ सालमा जन्मिएका शिक्षासेवी, राजनीतिज्ञ र समाजसेवी तीर्थराज न्यौपाने पूर्वी चितवनको रत्ननगर–१२, घेघौलीका स्थायी बासिन्दा हुन् । जीवनको उत्तराद्र्धमा पनि समाजसेवामा उत्तिकैै सक्रिय रहेका उनी विभिन्न संघसंस्थामा

जन्मभूमिका लागि काम गर्ने हुटहुटी मलाई पनि छ

-रविना थापा सन १९०१ देखि सन १९०९ सम्म अमेरिकाको शासन गरेका २६ औ राष्ट्रपति थियोडेर रुजवेल्टले भनेका थिए- “आरामका जिन्दगी बिताएकाहरुलाई हाम्रो इतिहासले सम्झदैन।” अहिले हामी यि रुजवेल्टले भनेझै आरामका

विदेशमा बसेपनि नेपाली मुलका हुनुको गौरव सन्ततीहरुलाई दिनसकौं

-अच्युत सिग्देल मानव विकास क्रम सुरु भएसँगै मानिसहरु परिष्कृत जीवन र पारिवारिक उपलब्धिको लागि व्यवस्थित स्थानतर्फ स्थानान्तरण हुन थाले । सायद आदिम कालवाट नै सुरु भएको होला, पुरानोले नयाँलाई पेल्ने,

अमेरिकी पूर्वराष्ट्रपति अस्वस्थ

अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति एवं बयोबृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ स्थितिको जानकारी लिन उनकै पुत्र, अर्का पूर्वराष्ट्रपति

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com