Author: खसोखास अमेरिका ब्यूरो

कतै तोडफोड, कतै झडप

मुसिकोट नगरपालिकामा भएको झडपका क्रममा घाइते भएको माओवादी केन्द्रका कार्यकर्ताहरु । तस्बिर : लोकेन्द्र खनाल, रासस, रुकुम नयाँ शक्ति पार्टी गोरखाका कार्यकर्ताले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेको मोटरसाइकल नेकपा

श्यामप्रसाद शर्माको निधन : को हुन् श्यामप्रसाद ?

– नरनाथ लुइँटेल (वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ८८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार, १४ जना पक्राउ

चितवन खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी

भक्तपुरमा भीषण आगलागी

भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी

विश्व रेकर्ड बनाउन गएका ८६ बर्षका शेरचनको सगरमाथा आधार शिविरमा मृत्यु

सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ । सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुग्नुभएका शेरचनको

मनाङको गङ्गापुण ताल

संरक्षणको पर्खाइमा मनाङको नेस्याङ गाउँपालिका अवस्थित गङ्गापुण ताल । बर्सेनि आउने हिमपहिरोका कारण यस ताल जोखीममा परेको छ । तस्बिर : नवीन लामिछाने, मनाङ, रासस

खर्बुजाबाट दुईलाखसम्म आम्दानी

कञ्चनपुरको स्याली नदीको बगरमा गरिएका खेतमा फलेको खर्बुजा देखाउँदै किसान । नदीको बगरमा खर्बुजा खेती गरि यहाँका किसानले पचास हजार देखि दुई लाख सम्म आम्दानी गर्ने गर्दछन् । तस्बिर :

सर्वोच्चको आदेशविरुद्ध विद्यार्थीको प्रदर्शन

प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले आज संयुक्तरुपमा विरोध

तोरी पेल्ने कोल लोप हुँदै

प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै तेह्रथुमका गाउँ गाउँमा प्रयोग हुने गरेको तोरी पेल्ने कोल लोप हुँदै गएको छ । कोलमा पेलेको तेल शुद्ध र प्राकृतिक हुने भए पनि विद्युत् तथा

‘माओवादी केन्द्र’ काठमाडौँ महानगरको प्रतिवद्धतापत्र : यस्ता छन् योजना

नेकपा(माओवादी केन्द्र)बाट काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले आज आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काठमाडौँमा रहेको अव्यवस्थित सवारी साधनलाई नियमन गरेर ठूला

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com