कतै तोडफोड, कतै झडप


प्रकाशित मिति : बैशाख २४, २०७४ आईतबार

मुसिकोट नगरपालिकामा भएको झडपका क्रममा घाइते भएको माओवादी केन्द्रका कार्यकर्ताहरु । तस्बिर : लोकेन्द्र खनाल, रासस, रुकुम

नयाँ शक्ति पार्टी गोरखाका कार्यकर्ताले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेको मोटरसाइकल नेकपा (माओवादी केन्द्र) गोरखाका कार्यकर्ताले तोडफोड गरिएको मोटरसाइकल । गोरखाको लक्ष्मीबजारमा माओवादीको आक्रमणबाट चार जना नयाँ शक्तिका कार्यकर्ता घाइते तथा एक बोलेरो जीपसहित दुई मोटरसाइकल तोडफोड भएका छन् । तस्बिर : प्रशन्न पोखरेल, गोरखा, रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com