Author: खसोखास अमेरिका ब्यूरो

भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा ठप्प

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर

जम्बो टोली लिएर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जानुहुँदै

 प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) दक्षिणपूर्वी एशियाका दुई देशको औपचारिक भ्रमणमा जाँदैहुनुहुन्छ । परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार

बालबालिकाकाे दिवा खाजाको सट्टा अभिभावकलाई नगद दिइने

सरकारले नीति तथा कार्यक्रममा विद्यालय तहका बालबालिकालाई पोषण दिने भने पनि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षाका लागि खाद्य कार्यत्रममार्फत उपलब्ध गराइँदै आएको दिवा खाजा कटौती गरिएको छ। विद्यार्थी टिकाइराख्न ‘दिवा खाजा’ प्रभावकारी

१ लाख ३२ हजार अपराधी जेलबाहिरै, पूर्वआइजिपीदेखि बैँकरसम्म फरार सूचीमा

अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन्। ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन् मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका पौडेलले लेखेका छन्

‘चकचके’ भन्दै विद्यालयबाट विद्यार्थी निष्कासित

विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको

पोर्तुगलमा दुई नेपाली कृषि कामदारमाथि दुर्व्यवहार गर्ने ४ सैनिक पक्राउ

– गणेश पाण्डेय , पोर्तुगल। विलि नोआ डे मिलफन्टेसमा खेतीमा काम गर्ने दुई नेपाली आप्रवासीहरूलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्तुगल सरकारको न्यायिक प्रहरीले पक्राउ गरेको छ।

१ हजार डलर चुनावी खर्चमा किरण सिटौला अमेरिकामा उपमेयरमा बिजयी

विजय थापा किरण सिटौला मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक शहरको उप नगर प्रमुख(मेयर) मा दोश्रो पटकको लागि पुन : बिजयी भएका छन् । उनि यसै नगर पालिकाका पूर्व

डिभी लोटरीको नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या कायमै, यसो भन्यो अमेरिकी विदेश मन्त्रालयले

डिभी लोटरीको नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या कायमै छ । एकै पटक धेरैजनाले वेवसाइट लगइन गरेका कारण समस्या भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयरले जनाएको छ ।

म अमेरिकामा छु, डिभीमा छनोट भएमा आफ्नो स्टेटस कसरी समायोजन गर्ने ?

म संयुक्त राज्य अमेरिकामा छु । यदि म छनोट भएँ भने के मैले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ ? पर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com