म अमेरिकामा छु, डिभीमा छनोट भएमा आफ्नो स्टेटस कसरी समायोजन गर्ने ?


प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार

म संयुक्त राज्य अमेरिकामा छु । यदि म छनोट भएँ भने के मैले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ ?

पर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन्उ नीहरूले युएससीआईएस मा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन्।

युएससीआईएस लाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनुपर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको  पति/ पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर सन्२०२० सेप्टेम्बर ३० अगाडि नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् ।

किनभने  त्यस मितिपछि डिभी–२०२० कार्यक्रम समाप्त हुन्छ । कुनै पनि अवस्थामा सन् २०२० सेप्टेम्बर ३० को मध्यरातपछि डिभी–२०२० कार्यक्रमको लागि प्रवेशाज्ञा नम्बर उपलब्ध हुने छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com