तोकिएकै समयमा निर्वाचन गरेर छाड्छुः प्रधानमन्त्री प्रचण्ड


प्रकाशित मिति : फाल्गुन २२, २०७३ आईतबार

मधेसी मोर्चासतिहको सहभागीतामा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर छाड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

‘३१ वैशाखको निर्वाचन कुनै हालतमा स्थगित नहुने दावी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि मधेसी मोर्चालाई साथमा लिएर तोकिएकै समयमा निर्वाचन गरेर छाड्ने छ ।’

पूर्वञ्चल विश्व विद्यालयको दिक्षान्त समारोहमा सहभागी हुने जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले अन्ततः मधेसी मोर्चा चुनावमा सहभागी हुने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com