बत्तिको झिलिमिलीले धपक्कै काठमाडौं
प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार
बत्तिको झिलिमिलीले काठमाडौं धपक्कै बलेको छ । आज लक्ष्मीपूजा भएका कारण घरघरमा सबैले बत्ति बालेर झिलिमिली बनएका छन् । त्यो बाहेक भवन, मार्ट र मलहरुमा पनि उत्तिकै झिलिमिली छ । काठमाडौंको झिलिमिली खसोखासका लागि दीपेन्द्र ढुंगानाले तस्वीरमा कैद गरेका छन् ।


















