१६ तस्वीर : जनै पूर्णिमामा पशुपतिक्षेत्रतिर


प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार

जनै पूर्णिमाका अवशरमा पशुपतिक्षेत्रमा विहानैदेखि चहलपहल सुरु भयो ।

फोटोग्राफर दिपेन्द्र ढुंगाना उक्त क्षेत्रमा पुग्दा जे देखे, त्यो तस्वीरमा कैद गरेका छन् । कतै जनै लगाउँदै तर कतै रक्षाबन्धन गर्दै । कतै बटुकहरु पानीमा हामफाल्दै त कतै पूजापाठ गर्दै । जनै पूर्णिमाको दिनमा पशुपतिक्षेत्र जान पाउनुभएन ?

हामीले रोचक तस्वीरहरु तपाईका लागि प्रकाशित गरेका छौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com