बढ्दैछ किसानको व्यस्तता


प्रकाशित मिति : असार ९, २०७६ सोमबार

नेपालमा असार सुरु भइसकेको छ । असार किसानको सबैभन्दा धेरै व्यस्त हुने महिना हो । किसानहरु खेतमा व्यस्त हुन थालेका छन् । कैयन खेतीयोग्य जमिन अहिले आवासमा रुपमान्तरण गरिएपनि अझै उपत्यकामा बाँकी खेतमा किसानहरु व्यस्त छन् । खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com