बढ्दैछ किसानको व्यस्तता - KHASOKHAS

बढ्दैछ किसानको व्यस्तता

नेपालमा असार सुरु भइसकेको छ । असार किसानको सबैभन्दा धेरै व्यस्त हुने महिना हो । किसानहरु खेतमा व्यस्त हुन थालेका छन् । कैयन खेतीयोग्य जमिन अहिले आवासमा रुपमान्तरण गरिएपनि अझै उपत्यकामा बाँकी खेतमा किसानहरु व्यस्त छन् । खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीर ।

सोमवार, असार ९, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com