सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरले ठक्कर दिँदा क्षतिग्रस्त भएको हेलिकोप्टरलाई काठमाडौं ल्याइएको छ ।
श्रीएयरलायन्सको एक्युरेयल हेलिकोप्टरलाई आइतबार श्री एयर लायन्सको एमआई सेभेन्टिन हेलिकोप्टरले डोरीमा झुण्ड्याएर दुर्घटनाग्रस्त हेलिकोप्टरलाई त्रिभुवन विमानस्थल ल्याएको हो ।
उडानमा समस्या आएमा वा बिग्रेको अवस्थामा सानो हेलिकोप्टरलाई एमआई सेभेन्टिन हेलिकोप्टरले डोरीमा झुण्ड्याएर ल्याउने गरिएको छ ।
दुर्घटनाग्रस्त हेलिकोप्टरलाई दुई दिन लगाएर काठमाडौं ल्याइएको बताइएको छ । गत १ वैशाखमा हेलिकोप्टर दुर्घटन भएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।