भिजिटर भिसामा आउनेलाई टिप्स, विद्यार्थी भिसामा नियम परिवर्तन, टीपीएसबाट ग्रिनकार्ड


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

विद्यार्थी भिसामा आएर गैरकानुनी उपस्थीति हुनेहरुका सन्दर्भमा पूरानै नियम लागु हुँदा विद्यार्थीहरुलाई फाइदा भएको छ । टीपीएसबाट ग्रिनकार्डमा जान सकिने बाटाबारे टिप्सहरु । ओभरस्टे हुनेमाथि कारवाहीका लागि ट्रम्पले मेमोमा हस्ताक्षर गरेपछि भिजिटर भिसामा आउनेहरुले ध्यान दिनुपर्ने कुराहरु ।

एसाइलमका सन्दर्भमा ट्रम्प प्रशासनले ल्याउन लागेका चार मुख्य परिवर्तनबारे विशेष कुराकानी खसोखासका प्रधानसम्पादक किशोर पन्थी र कानुन व्यवसायी केशवराज सेडाईका साथमा । तपाईका प्रश्नहरुको पनि जवाफ । प्रश्नहरु [email protected] मा इमेल गर्नुहोला ।

छानिएका प्रश्नको जवाफ हामी क्रमश दिदै जानेछौं । तपाईलाई अमेरिकामा नेपाली बोल्ने कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com