अाज सहिद दिवस नेपाल डेस्क प्रकाशित मिति : १६ माघ २०७३, आइतबार प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुति दिएको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ । Share this:Post Share on WhatsApp (Opens in new window) WhatsApp Email a link to a friend (Opens in new window) Email Print (Opens in new window) Print