अाज सहिद दिवस


प्रकाशित मिति : माघ १६, २०७३ आईतबार

प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुति दिएको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com