अमेरिकामा सिमाबाट छिरेर एसाइलम गर्ने जेलमै बस्नुपर्ने, भिसा ओभरस्टेहुनेमाथि कारवाही


प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

अब अमेरिकामा सिमाक्षेत्रबाट छिरेर एसाइलम गर्नेहरु अदालती सुनुवाईसम्म जेलमै बस्नुपर्ने भएको छ । त्यस्तै ट्रम्प प्रशासनले १० प्रतिशतभन्दा धेरै भिसा ओभरस्टेहुने देशमाथि कारवाही गर्नेभएको छ । नेपाली विद्यार्थीहरुको ओभरस्टे दर २२ प्रतिशत भन्दा धेरै भएकाले नेपाल कारवाहीको सुचीमा पर्ला ?

पोर्ट अफ इन्ट्रीमा एसाइलम गर्नेहरुलाई मेक्सिको पठाउने नियममा कानुनी लडाई जारी रहँदा मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनकै कारवाही सदर । साथमा अमेरिकी भिसा, ग्रिनकार्ड लगायतका विषयमा तपाईका प्रश्नहरुको जवाफ । अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठ र खसोखास प्रधानसम्पादक किशोर पन्थी ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com