ग्रिनकार्ड र अमेरिकी नागरिकतावाहकले यसरी गर्नसक्छन् आफन्तलाई स्पोन्सर


प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

अमेरिकामा रहेका ग्रिनकार्ड र नागरिकताबाहकले नेपालमा रहेका कस्ता आफन्तलाई स्पोन्सर गर्न सक्छन् ? प्रकृया के छ ? कति बर्ष लाग्छ ? भिजिटर भिसामा अमेरिका आएर लिनका लागि असम्भव बन्दै गएको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड नेपालबाट नै कसरी फाइल गर्न सहज छ ? अमेरिकामा रहेका नेपालीले पाएको टीपीएस सुविधाबारेका एक्सक्लुसिभ टिप्स र तपाईका प्रश्नका जवाफ ।

 

View this post on Instagram

 

अमेरिकामा रहेका ग्रिनकार्ड र नागरिकताबाहकले नेपालमा रहेका कस्ता आफन्तलाई स्पोन्सर गर्न सक्छन् ? प्रकृया के छ ? कति बर्ष लाग्छ ? भिजिटर भिसामा अमेरिका आएर लिनका लागि असम्भव बन्दै गएको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड नेपालबाट नै कसरी फाइल गर्न सहज छ ? अमेरिकामा रहेका नेपालीले पाएको टीपीएस सुविधाबारेका एक्सक्लुसिभ टिप्स र तपाईका प्रश्नका जवाफ न्युयोर्क समय अनुशार आज राती ९ बजे । हेर्न नछुटाउनुहोला नि ।

A post shared by Kishor Panthi (@kishorpanthi) on

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com