न्युयोर्कमा माउन्ट एभरेष्ट वे (तस्वीरमा)


प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार

शनिबार न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे घोषणा गरिएको छ । ७५ स्ट्रीटको २५ देखि ३१ एभिन्युसम्म माउन्ट एभरेष्ट वे घोषणा गरिएको हो । उक्त कार्यक्रममा खसोखासका कम्युनिटी सम्पादक दिपक परियारले खिचेका केही तस्वीरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।



तपाईसँग पनि रोचक तस्वीर छन् ? हामीलाई [email protected] मा इमेल गर्नुहोस् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com