अमेरिकाको अलाबामामा आँधीबाट ज्यान गुमाउनेको संख्या २२ पुग्यो, अझ बढ्नसक्ने


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

अमेरिकाको अलाबामामा आइतवारको भयानक आँधीका कारण मृतकको संख्या २२ पुगेको छ । कम्तीमा ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा बालबालिकाहरु समेत रहेको जनाइएको छ ।

ओपेलिका सिटीदेखि पाँच छ माइलको दुरीमा मात्रै १२ जनाको मृत्यु भएको छ । आँधीले अस्थायी घरहरु भत्काएको छ भने ठाउँठाउँमा रुखहरु ढालेको छ । विनाशकारी मौषम जर्जिया, फ्लोरिडा र साउथ क्यारोलिनातिर फैलिएको मौषमविदहरुले जनाएका छन् । अलाबामा ११ हजारको घरमा विजुली काटिएको छ भने जर्जियामा २५ हजारका घरमा अन्धकार भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलाबामाको लिओ काउन्टीमा दजनौं आपतकालिन उद्दारकर्ताहरुलाई बोलाइएको थियो । आँधीको विनाशका कारण कैयन मान्छेहरु घाइते समेत भएका छन् । लि काउन्टीमामात्र डेढसयजना उद्दारहकर्ताहरु परिचालन गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com