अमेरिकी अध्यागमन जेलमा ३ सय नेपाली, छुट्नलाई ५० लाखसम्म धरौटी, कसरी फिर्ता लिने धरौटी ?


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

अमेरिकी अध्यागमन जेलमा झण्डै ३ सय नेपालीहरु रहेका छन् । अध्यागमन जेलबाट छुट्नका लागि नेपालीहरुका लागि ५० लाख रुपैयासम्म धरौटी रकम तोक्न थालिएको छ । दलाललाई लाखौं बुझाएर अमेरिका छिरेकाहरु जेलमा परेपछि ५० लाखसम्म धरौटी राख्नुपर्दाको हालत कस्तो छ ? धरौटी रकम फिर्ता गर्ने उपायहरु कस्ता छन् ? लगायत अध्यागमन अपडेट र तपाईका प्रश्नहरुका जवाफ । अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीका साथमा खसोखासका प्रधानसम्पादक किशोर पन्थी ।

 

View this post on Instagram

 

A post shared by Kishor Panthi (@kishorpanthi) on

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टक अफ द टाउन युएसए – इमिग्रेशन अपडेट

अन द स्पट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com