अमेरिकी अध्यागमन जेलमा ३ सय नेपाली, छुट्नलाई ५० लाखसम्म धरौटी, कसरी फिर्ता लिने धरौटी ? - KHASOKHAS

अमेरिकी अध्यागमन जेलमा ३ सय नेपाली, छुट्नलाई ५० लाखसम्म धरौटी, कसरी फिर्ता लिने धरौटी ?

अमेरिकी अध्यागमन जेलमा झण्डै ३ सय नेपालीहरु रहेका छन् । अध्यागमन जेलबाट छुट्नका लागि नेपालीहरुका लागि ५० लाख रुपैयासम्म धरौटी रकम तोक्न थालिएको छ । दलाललाई लाखौं बुझाएर अमेरिका छिरेकाहरु जेलमा परेपछि ५० लाखसम्म धरौटी राख्नुपर्दाको हालत कस्तो छ ? धरौटी रकम फिर्ता गर्ने उपायहरु कस्ता छन् ? लगायत अध्यागमन अपडेट र तपाईका प्रश्नहरुका जवाफ । अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीका साथमा खसोखासका प्रधानसम्पादक किशोर पन्थी ।

 

View this post on Instagram

 

A post shared by Kishor Panthi (@kishorpanthi) on

टक अफ द टाउन युएसए – इमिग्रेशन अपडेट

अन द स्पट

सोमवार, फाल्गुन २०, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com