नेपालको टीपीएस । अमेरिकाको भिसा थप्न, परिवर्तन गर्न र कलाकार भिसामा नयाँ नियम


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

अमेरिकी अदालतमा मुद्दा दायरपछि नेपालको टीपीएस अब के होला ? थपिए के हुन्छ ? नथपिए के हुन्छ ? अमेरिकाको भिसा थप्न, परिवर्तन गर्न र कलाकार भिसा लिनमा लागु गरिएको नयाँ नियम के हो ? तपाईका टपटेन प्रश्नहरुका जवाफका साथमा कानुन व्यवसायी रमेश श्रेष्ठ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com