काठमाडौं अनामनगरको खोलामा नवजात बालिकाको शव भेटियो


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

काठमाडौंमा भर्खर जन्मिएको बच्चाको शव भेटिएको छ । काठमाडौं स्थित अनामनगरको धोबीखोलामा बालिकाको शव भेटिएको हो । प्रहरीका अनुसार बालिकाको शव खोलाले बगाएर ल्याएको थियो । उक्त नवजात बालिकाको शव खोलाले बगाएर ल्याएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले नवजात बालिकाको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाएकोअनामनगर प्रहरीले जनाएको छ ।इन्सपेक्टर शिवकुमार बुुढाथोकीका अनुसार बच्चा कस्को हो त्यसको अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीका अनुसार बच्चा जन्मने बित्तिकै खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com