चितवनको कुरिनटारमा दुर्घटना : ३ जनाको मृत्यु, ४ गम्भीर घाइते
प्रकाशित मिति : आश्विन ३१, २०७५ बुधबार
पूथ्वीराजमार्ग अन्र्तगत चितवनको कुरिनटारमा भएको सवारि दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ट्याङर र मारुती भ्यान ठोक्किदा ३ जनाको मृत्यु र ४ जना घाइते रहेको प्रहरीले जनाएको छ ।
बा १ घा ५६५ नं को दुघ बोकेको ट्यांकर र ग १७५१ नं को मारुती भ्यान एक आपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकि छ
चितवन । पूथ्वीराजमार्ग अन्र्तगत चितवनको कुरिनटारमा भएको सवारि दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ट्याङर र मारुती भ्यान ठोक्किदा ३ जनाको मृत्यु र ४ जना घाइते रहेको प्रहरीले जनाएको छ ।
बा १ घा ५६५ नं को दुघ बोकेको ट्यांकर र ग १७५१ नं को मारुती भ्यान एक आपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकि छ l








