देश टुक्र्याउने अभिव्यक्ति दिने सीके राउत पक्राउ
प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार
देश टुक्र्याउने अभिव्यक्ति दिने सीके राउत पक्राउ
देश विखण्डनको गतिविधि गर्दै आएका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटले गौरबाट पक्राउ गरेको हो। यस विषयमा थप विवरण भने आउन बाँकी छ।





