धर्मो रक्षति रक्षितः


प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार

क्यानाडाको ब्रामटन् अबस्थित श्री पशुपतिनाथ मन्दिरमा साउन महिनाको अन्तिम सोमबारको  रुद्री पूजा, पशुपती जल्धारा, भजन किर्तन । कार्यक्रममा पूर्व पीसी नेता प्याट्रिक ब्राउन लगायतको उपस्थीति थियो । उक्त दिनको प्रसाद प्रायोजन मित्र काफ्ले र दुर्गा काफ्ले परिवारले गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com