धर्मो रक्षति रक्षितः - KHASOKHAS

धर्मो रक्षति रक्षितः

क्यानाडाको ब्रामटन् अबस्थित श्री पशुपतिनाथ मन्दिरमा साउन महिनाको अन्तिम सोमबारको  रुद्री पूजा, पशुपती जल्धारा, भजन किर्तन । कार्यक्रममा पूर्व पीसी नेता प्याट्रिक ब्राउन लगायतको उपस्थीति थियो । उक्त दिनको प्रसाद प्रायोजन मित्र काफ्ले र दुर्गा काफ्ले परिवारले गर्नुभएको थियो ।

बुधबार, साउन ३०, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com