एउटा तस्वीर पनि खिचिहालौं न !


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

कँग्रेसम्यान तथा अमेरिकका चर्चित राजनीतिज्ञ पिटर किंगका साथमा अमेरिकका चर्चित नेपाली कानुन व्यवसायी केशव सेडाई । पिटर किंगले न्युयोर्कको सेकेण्ड कँग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छन् । पिटरको चुनावी सहयोगको कार्यक्रमका क्रममा कानुन व्यवसायी सेडाई माइकल ब्लुमबर्गको घरमा पुगेको बेलामा यो तस्विर लिइएको हो । पिटर किंगले नेपालीको टीपीएस नविकरणका लागि समेत विशेष पहल गरेका थिए । माइकल ब्लुमबर्ग न्युयोर्क सिटीका पूर्व मेयर तथा अमेरिकी धनाड्य हुन् । दोश्रो तस्विर उनै ब्लुमबर्गसँगको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com