कँग्रेसम्यान तथा अमेरिकका चर्चित राजनीतिज्ञ पिटर किंगका साथमा अमेरिकका चर्चित नेपाली कानुन व्यवसायी केशव सेडाई । पिटर किंगले न्युयोर्कको सेकेण्ड कँग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छन् । पिटरको चुनावी सहयोगको कार्यक्रमका क्रममा कानुन व्यवसायी सेडाई माइकल ब्लुमबर्गको घरमा पुगेको बेलामा यो तस्विर लिइएको हो । पिटर किंगले नेपालीको टीपीएस नविकरणका लागि समेत विशेष पहल गरेका थिए । माइकल ब्लुमबर्ग न्युयोर्क सिटीका पूर्व मेयर तथा अमेरिकी धनाड्य हुन् । दोश्रो तस्विर उनै ब्लुमबर्गसँगको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।