आफैंलाई गोली हान्न लगाउने श्री निवासाचार्य रिहा नेपाल डेस्क प्रकाशित मिति : असार ९, २०७५ शनिबार आफैँलाई गोली हान्न लगाएको अभियोगमा थुनामा रहेका हिन्दु धर्मगुरु श्री निवासाचार्यलाई मोरङ जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ। Share this:Post Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to email a link to a friend (Opens in new window) Email Click to print (Opens in new window) Print